PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

खोलामा बेपत्ता भएका १६ वर्षे किशोरको शव फेला



पहिलोपोस्ट

पोखरा : पोखरा– १७ पावर हाउसस्थित फुस्रे खोलामा बेपत्ता एक विद्यार्थीको शव आज बिहान फेला परेको बैदामस्थित वडा प्रहरी कार्यालयले जनाएको छ।
 
भ्याली पब्लिक स्कुल काठमाडौँबाट पोखरा भ्रमणमा आएका वर्ष १६ का पेशल घिमिरे आफ्ना केही साथीसहित फुस्रे खोलामा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell