PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

२३ युवाको प्रेरणादायी कथा समेटेर सञ्चारकर्मी भण्डारीले ल्याए 'नेपालमै सकिन्छ'



पहिलोपोस्ट

२३ युवाको प्रेरणादायी कथा समेटेर सञ्चारकर्मी भण्डारीले ल्याए 'नेपालमै सकिन्छ'

काठमाडौं : सञ्चारकर्मी रोहित भण्डारीको पुस्तक 'नेपालमै सकिन्छ'को लोकार्पण गरिएको छ।
 
देशमा बेरोजगारी बढ्दै गएको र विदेश पलायनको अवस्था कम गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण सहितको प्रेरणादयी पुस्तक सार्वजनिक भएको हो।
 
पुस्तकमा विदेशको पिआर छोडेर काम सानोठूलो हुँदैन भन्ने उदाहरण सहित काम गरेर मनग्य आम्दानी गरिरहेका २३ युवाको प्रेरणादायी कथा समेटिएको छ। पुस्तकबारे लेखक तथा उद्यमी कर्ण शाक्य, पत्रकार रवीन्द्र मिश्र लगायतले बोलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell