सिमरा : पोखराको सहारा क्लबलाई पराजित गर्दै वीरगन्ज युनाइटेड आठौं सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
शनिबार सिमरा रंगशालमा भएको खेलमा वीरगन्ज युनाइेठडले सहरालाई १-० गोल अन्तरले हरायो। वीरगन्जको जितमा खेलको पहिलो मिनेटमै विकास राईले गरेको गोल निर्णायक बन्यो।
वीरग्नजले अब सेमिफाइनल प्रवेशका लागि नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।