नयाँ वर्ष मनाएर फर्कनेक्रममा चीनमा ५० किलोमिटर लामो जाम भयो। नयाँ वर्षका लागि सरकारले दिएको विदा सक्किनु अगाडि नै आ-आफ्नो कार्यक्षेत्रमा फर्कनेक्रममा बेइजिङ्ग-हङ्कङ्ग हइवेमा ५० किलोमिटर लामो जाम भएको थियो।
हेर्नुस् जामका ४ फोटो
फोटो :@PDchina
हेर्नुस् जामका ४ फोटो
फोटो :@PDchina