PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

३७ जना बङ्गलादेशी नागरिक पक्राउ



पहिलोपोस्ट

काठमाडौँ : विना भिसा र पासपोर्ट रहेका ३७ जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको हो। 

डिएसपी सोमेन्द्र राठौरका अनुसार विना भिसा र विना पासपोर्ट रहेका उनीहरूलाई ठमेलका विभिन्न क्षेत्रबाट अनुसन्धानका लागि पक्राउ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell