PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

आफ्नो घरभित्र शाहरुख खान के गर्छन्? हेर्नुस् ७ फोटोमा



पहिलोपोस्ट

आफ्नो घरभित्र शाहरुख खान के गर्छन्? हेर्नुस् ७ फोटोमा

बलिउड सुपरस्टार शाहरुख खान आफ्नो घर 'मन्नत'मा बस्छन्। उनको यो घर ६ तले छ। यसमा लिभिङ रूम, गेस्ट रूमका अतिरक्त अफिस, लाइब्रेरी, जिम, इन्टरटेनमेन्ट रूम र कार पार्किङका लागि छुट्टै ठाउँ पनि रहेको छ। उनको घर हेर्नकै लागि पनि धेरै मान्छे यहाँ आइपुग्छन्। तर सबैलाई घरभित्र प्रवेश गर्ने अनुमति छैन। 

हेर्नुहोस्, शाहरुख खानका घरभित्रका सात फोटो :


कम्प्युटर कक्षमा शाहरुख 


क्यामेरासँग शाहरुख 


परिवारका सदस्यसँग शाहरुख 


शाहरुखको लिभिङ रूम


शाहरुखले यो घर २००१ मा बाई खोरसेद भानु सन्जना ट्रस्टबाट लिजमा लिएका थिए।


'मन्नत' व्हाइट मार्बलबाट बनेको छ। यसमा पाँचवटा बेडरूम छ्न्।


घरको छतबाट समुद्र नियाल्दै शाहरुख



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell