PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

अमेरिकी गायिका माइली साइरसले गरिन् लक्ष्मीपूजा



पहिलोपोस्ट

अमेरिकी गायिका माइली साइरसले गरिन् लक्ष्मीपूजा

अमेरिकी गायिका माइली साइरसले आफ्नो घरमा लक्ष्मीपूजा गरेकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लक्ष्मीपूजा गरेको तस्बिर सार्वजनिक गरेकी हुन्। तस्बिरमा माइलीका गुरु पनि देखिएका छन्।


माइली साइरसले पहिले पनि आफ्नो हातमा ॐ लेखिएको ट्याटु बनाएकी थिइन्। यसबाट उनको हिन्दू धर्मप्रतिको झुकाव देखिन्छ। तस्बिरमा उनले आफ्नो घरको भित्तामा पनि लक्ष्मी माताको फोटो लगाएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell