PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

कानुन सङ्कायतर्फ स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षाफल प्रकाशित



रासस

काठमाडौँ : त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीन वर्षीय स्नातकोत्तर तह द्वितीय वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ।

परीक्षाफल www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell