PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

गभर्नर र अर्थ सचिवसँग अर्थमन्त्री महराले गरे छलफल



पहिलोपोस्ट

गभर्नर र अर्थ सचिवसँग अर्थमन्त्री महराले गरे छलफल

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको पछिल्लो आर्थिक अवस्थाका बारेमा राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका छन्।

उपप्रधानमन्त्री महराले आज बिहान करिव डेढ घण्टा गर्भनर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरेका हुन्।

छलफलमा गर्भनर र सचिवद्वयले मुलुकको पछिल्लो आर्थिक अवस्थाको वास्तविकताका बारेमा उपप्रधानमन्त्री महरालाई ब्रिफिङ्ग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell