PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

फिल्म 'डाइङ क्यान्डल'को प्रिमियर, हेर्नुस् पाँच फोटोमा



पहिलोपोस्ट

फिल्म 'डाइङ क्यान्डल'को प्रिमियर, हेर्नुस् पाँच फोटोमा

काठमाडौं: डकु ड्रामा 'डाइङ क्यान्डल' को हिजो काठमाडौं कमलपोखरी बिगा मुभिज मा प्रिमियर शो भयो। हलिउडको क्वीन्स फेस्टिभलमा उपाधी जितेर आएको फिल्म  नेपालका लागि माघ २८ गते शुक्रबारबाट सार्वजनिक हुँदैछ।



दिदी र भाइको आत्मीय सम्बन्धको चित्रण नै फिल्मको मुख्य विषय हो । फिल्ममा कलाकार सिर्जना सुब्बा प्रोटागनिस्ट रहेकी छिन्। सिर्जनासँगै लाक्पा सिंगे लामा, सौगात मल्ल र अर्पणा थापाको मुख्य अभिनय रहेको छ।



फिल्मको पहिलो विशेष शोमा विभिन्न कलाकार साथै शहरी बिकास मन्त्री अर्जुना नरसिंह केसी, बैंकर अनिल केशरी शाह लगायतको पनि उपस्थिती रहेको थियो। 







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell