PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

महावीर पुनको आविष्कार केन्द्रलाई सहयोग जुट्दै, बुबाको स्मृतिमा केन्द्रलाई १८ हजार



रासस

बेनी (म्याग्दी) : समाजसेवा र परोपकारी क्षेत्रमा सक्रिय लोकेश पुन मगरले आफ्ना बुबाको स्मृतिमा सामाजिक अभियानकर्मी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानलाई रु १७ हजार सात सय ७७ सहयोग गरेका छन्।
 
पिता धनसिंको स्मृतिमा म्याग्दीको बरङ्जा घर भई हाल बेनीमा बस्दै आएका लोकेशले केन्द्रलाई सो रकम सहयोग गरेका हुन्। राष्ट्रिय आविष्कार केन्द्रको योजनामा लागेका पुनका लागि यतिबेला देशविदेशबाट सहयोग रकम जुटिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell