PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

'भ्यालेनटाइन्स डे'को अवसरमा नारायणको म्युजिक भिडियो 'देखेँ तिमीलाई'



पहिलोपोस्ट

'भ्यालेनटाइन्स डे'को अवसरमा नारायणको म्युजिक भिडियो 'देखेँ तिमीलाई'

युवा गायक नारायण धितालको गीत 'देखे तिमीलाई' को म्युजिक भिडियो भ्यालेनटाइन्स डेको अवसरमा सार्वजनिक गरिएको छ।
 
गायक धितालकै संगीत र शब्द रहेको गीतको भिडियोलाई स्कटल्याण्डको रमणीय स्थानमा छायांकन गरिएको छ। हाल बेल्जियम रहेका गायक धितालले २०६० र २०६७ सालमा दुइटा आधुनिक गीतको एल्बम निकालिसकेका छन्।
 
म्युजिक भिडियोमा अन्जना घले र सुवास सापकोटाले अभिनय गरेका छन् भने निर्देशन दिपेश रेग्मीको रहेको छ। म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज भिडियो रिलिज गरिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell