PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

जम्मु काश्मिरमा आतंककारी र सैनिकबीच भिडन्त, दुई सैनिकसहित छ जनाको मृत्यु



पहिलोपोस्ट

जम्मु काश्मिरमा आतंककारी र सैनिकबीच भिडन्त, दुई सैनिकसहित छ जनाको मृत्यु

जम्मु कश्मीर सुरक्षाबल र आतंककारीबीच भएको भिडन्तमा दुई सैनिकसहित ६ जनाको मृत्यु भएको छ। ३ सैनिक घाइते भएका छन्। 
 
भिडन्त कुलगाम जिल्लाको नोपारा भन्ने गाउँमा भएको हो। आइतबार बिहान स्पेशल फोर्स, सेना र जम्मु कश्मीर पुलिसले आतंगकारी लुकेको घरलाई घेरा हालेका थिए। त्यसपछि आतंककारीबाट सुरक्षाबलमाथि फायरिङ भएको थियो। सुरक्षाबलले पनि जवाफी फायरिङ गर्दा चार आतंगकारीको पनि मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell