PahiloPost

Jun 24, 2026 | १० असार २०८३

मनोरञ्जन दुनियाँमा यो हप्ता चर्चामा रहेका ८ फोटो



पहिलोपोस्ट

मनोरञ्जन दुनियाँमा यो हप्ता चर्चामा रहेका ८ फोटो

सुपर बलमा प्रस्तुति दिने क्रममा लेडी गागा, यहाँ उनले आफ्ना केही चर्चित गीत गाएकी थिइन्


 गायिका टेलर स्विफ्ट प्रस्तुतिका क्रममा, उनले यो वर्षको अन्तिम प्रस्तुति टेक्सासको क्लव नोमाडिकमा दिने बताइन्


जर्मनीको बर्लिनमा आयोजित फिल्म फेस्टिवलको ओपनिङ नाइटमा मेगी जिलेनहल आफ्ना साथी अभिनेता डियागो लुनासित

 बर्लिन फिल्म फेस्टिवलमा रिचर्ड गियर र लाउरा लिनी


युकेको फर्स्ट घडी आर्ट मेलामा सहभागी एक सुन्दरी 


 सेन्टा बार्बरा फिल्म फेस्टिवलमा हलिउड रिपोर्टर स्कोट फिनबर्ग र जेफ ब्रिज

 ब्ल्याक ओमन म्युजिक अवार्ड सो २०१७ मा एरिका बाड्यु 


१२ फेब्रुअरीमा लण्डनको ओपेरा हाउसमा आयोजित हुने बाफ्टा इभेन्टको तयारीका क्रममा एक युवती



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell