PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

'बाहुबली २' मा देखिने छन् शाहरुख खान?



पहिलोपोस्ट

'बाहुबली २' मा देखिने छन् शाहरुख खान?

'बाहुबली'का निर्देशक राजामौली अहिले शाहरुख खानलाई 'बाहुबली २' को भूमिकामा ल्याउन लागिपरेका छन्। फिल्म समीक्षकहरु अहिले शाहरुख खानलाई 'बाहुबली २' मा देख्न सकिने सम्भावना रहेको बताउँछन्।
 
यस फिल्ममा शाहरुखको भूमिका कस्तो हुनेछ भन्ने बारेमा केही पनि जानकारी प्राप्त भएको छैन। 'बाहुबली'का निर्देशक राजामौली अहिले यो योजनामा जुटेका हुन्। यदि शाहरुखले यो प्रस्ताव माने भने 'बाहुबली २' को क्रेज निकै बढेर आउने छ।
 
हाल 'बाहुबली २' को रिलिज डेट २८ अप्रिल राखिएको छ। समयका हिसाबले शाहरुख खानलाई तयारी गर्न निकै समय देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell