PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

विप्लव-माओवादीका कार्यक‍र्ताद्वारा​ त्रिवि प्राध्यापक सुधा त्रिपाठीको गाडीमा आगजनी



पहिलोपोस्ट

विप्लव-माओवादीका कार्यक‍र्ताद्वारा​ त्रिवि प्राध्यापक सुधा त्रिपाठीको गाडीमा आगजनी

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक सुधा त्रिपाठीको गाडीमा आगजनी गरेका छन्।

ललितपुरको शंखमुलस्थित युएन पार्क नजिकै त्रिपाठी चढेको बा २ च ५६६० नम्वरको गाडीमा आगजनी गरिएको हो। 

युएन पार्कनजिकै माओवादी कार्यक्रताले पेट्रोल छर्केर आगो लगाएका हुन्।

'करिब १० बजेतिर पार्क नजिकैबाट म विश्वविद्यालय जाँदै थिएँ। गाडीको स्पिड पनि कम थियो। दुई जना मुखमा मास्क लगाएर आएका व्यक्तिले गाडी रोकी आगो लगाए,’ घटनाबारे त्रिपाठीले पहिलोपोस्टलाई बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell