PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

अमेरिका पुनर्वास भएका भुटानी शरणार्थीको कार दुर्घटनामा मृत्यु



रासस

दमक : झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका एकजना भुटानी शरणार्थीको दुर्घटनामा परेर ज्यान गएको छ।
 
केही वर्षअघि अमेरिकाको टेनीसी पुनर्वास भएका ४९ वर्षीय रुद्रबहादुर राईको सोमबार राति अमेरिकाको टेनिसी राज्यमा दुर्घटनामा परेर ज्यान गएको हो।
 
राती साढे ११ बजे तिनवटा कार एक–आपसमा ठोक्किँदा कारमा सवार राईको ज्यान गएको त्यहाँस्थित अमेरिकाका बस्दै आएका जितु बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell