PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

डडेलधुरामा जिप दुर्घटना : ५ जनाको मृत्यु, ६ घाइते



पहिलोपोस्ट

डडेलधुरामा जिप दुर्घटना : ५ जनाको मृत्यु, ६ घाइते

डडेलधुरा : डडेलधुरामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। भागेश्वर गाविसबाट सदरमुकामतर्फ आइरहेको से १ ज ८३३ नम्बरको जिप अमरगढी नगरपालिका-३ स्थित ठूलोखोलामा दुर्घटना भएको हो। 
 
जिपमा सवार पाँच यात्रुहरुको घटनास्थलमै ज्यान गएको हो। मृतकहरुको पहिचान हुन सकेको छैन। सो दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। गाडीमा ११ यात्रु सवार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell