PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

१९ औं तिलोत्तमा गोल्डकपमा १० टीमको सहभागिता हुने



पहिलोपोस्ट

बुटवल : १९ औं तिलोत्तमा गोल्डकपमा १० टिमको सहभागिता हुने भएको छ। यहि फागुन १२ गतेदेखि एन्फा टेक्निकल सेन्टर, बुटवलको मैदानमा हुने लागेको प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित दुई विदेशी टोलीले सहभागी जनाउनेछन्।

प्रतियोगिताको खेल तालिका केही दिन मै प्रकाशित गर्ने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद ५ लाख ५१ हजार पुरस्कार प्राप्त गर्नेछन्।

सहभागि क्लबहरु
रुपन्देही-११
सशस्त्र प्रही बलको एपीएफ
सिएमजी संकटा क्लब
नेपाल पुलिस क्लब
सुनसरी-११
हिमालयन शेर्पा क्लब
नेपाल आर्मी
झापा-११
दिल्ली युनाइटेड
शेरे एफसी कालिम्पोङ
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell