PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

आजदेखि तेस्रो राष्ट्रिय पुस्तक मेला



पहिलोपोस्ट

आजदेखि तेस्रो राष्ट्रिय पुस्तक मेला

काठमाडौं : राजधानीमा आजदेखि तेस्रो राष्ट्रिय पुस्तक मेला सुरु भएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले संयुक्त रुपमा आयोजना गरेको मेलामा विभिन्न स्टलहरु राखिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक वर्ष २०७३ को उपलक्ष्यमा आयोजित यस मेलाको आज प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell