PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

राप्रपा महाधिवेशन : हेर्नुस १८ फोटोमा

राप्रपा महाधिवेशन : हेर्नुस १८ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


राप्रपा र राप्रपा नेपालविचको एकिकरणपछि शुक्रबार भृकुटीमण्डपमा महाधिवेशन भइरहेको छ। यस पटकको महाधिवेशनमा नायिका रेखा थापा, गायिका कोमल वली, एन्फाका पूर्व अध्यक्ष गणेश थापा लगायतकाहरु नेताको भुमिकामा सहभागी छन्। महाधिवेशन स्थलको अवस्था हेर्नुस १८ तस्विरमा । 


ट्रेन्डिङ पोस्ट

Ncell