PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​प्रजातन्त्र दिवसको मूल समारोह सुरु हुनु अघि नै मञ्च छाडेर बाहिरिए गृहमन्त्री निधि



समर्थ रञ्जित

​प्रजातन्त्र दिवसको मूल समारोह सुरु हुनु अघि नै मञ्च छाडेर बाहिरिए गृहमन्त्री निधि

काठमाडौँ : प्रजातन्त्र दिवसको आयोजक नेपाल सरकार भएपनि सम्पूर्ण व्यवस्थान गृह मन्त्रालयले हेर्छ। झाँकी प्रदर्शन, निम्तो बाँड्ने देखि विभिन्न कार्यक्रम र खेल कौशलको लागि समन्वय गृह मन्त्रालयले गर्छ। प्रजातन्त्र दिवसको मूल समारोह टुँडिखेल स्थित सैनिक मञ्चमा आयोजना गरिन्छ। 

तर उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने शनिबार प्रजातन्त्र दिवसको कार्यक्रम छाडेका छन्। राष्ट्रपति समेत सहभागL हुने कार्यक्रममा प्राय मन्त्री तथा प्रधानमन्त्री उपराष्ट्रपति र राष्ट्रपति भन्दा पहिला उपस्थित हुन्छन्। साथै राष्ट्रपतिले हिँडेपछि मात्र मञ्च छाड्छन्। तर निधि भने शनिबारको प्रजातन्त्र दिवसको कार्यक्रम सुरु हुनु भन्दा अघि नै गाडी बोलाएर निस्किए। हेर्नुस् फोटो -








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell