PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

‘मिस इण्डिजिनियसमा छानिए ५० युवती



पहिलोपोस्ट

‘मिस इण्डिजिनियसमा छानिए ५० युवती

काठमाडौं : मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ को पहिलो चरणको अडिसनमा ५० जना छनोट भएका छन् । शनिबार राजधानीको लाजिम्पाटस्थित सम्पदा गार्डेन रिर्सोटमा भएको अडिसनमा ८२ जना सहभागी भएकामा ५० जना छानिएका हुन्।

प्यासिफिक इभेन्ट मेनेजमेन्टले आयोजना गरेको प्रतियोगिता यो दोस्रो संस्करण हो ।यस संस्करणमा अन्तिम प्रतिस्पर्धाका लागि ६० जना छनोट गरिने आयोजक संस्थामा अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताए । बाँकी १० जनाका लागि आगामि साता दोस्रो चरणको अडिसन गरिनेछ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell