PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

वह चली वह चली : बम्बे भाइकिङ्ग्सको जादु १८ फोटोमा

वह चली वह चली : बम्बे भाइकिङ्ग्सको जादु १८ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


 
काठमाडौं : बम्बे भाइकिङ्ग्सका गायक निरज श्रीधरले शनिबार संगीतप्रेमीलाई झुमाए। च्यारिटी कन्सर्टका लागि नेपाल आएका उनले
वह चली वह चली, रघुपती राघव राधा राम लगायतका चर्चित गीत गाएर जावलाखेल ग्राउन्डमा उनलाई सुन्न पुगेका स्रोतालाई मन्त्रमुग्ध बनाएका थिए।
 
राउण्ड टेबल र जिलले कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा खर्चने कार्यक्रम संयोजकको दाबी छ। 
निरजको जादु कसरी चलेको थियो हेर्नुस् १८ फोटोमा
 


ट्रेन्डिङ पोस्ट

Ncell