PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

नेपाल किन आए भारतीय रेलमन्त्री ?



पहिलोपोस्ट

नेपाल किन आए भारतीय रेलमन्त्री ?

काठमाडौं:  भारतीय रेल्वेमन्त्री सुरेश प्रभाकर प्रभु शनिबार नेपाल आएका छन्। सरकार,नेपाल उद्योग परिसंघ र नेपाल युवा निर्माण व्यवसायी मञ्चको आयोजनामा हुन लागेको पूर्वाधार सम्मेलनमा भाग लिन उनी नेपाल आएका हुन्।

पूर्वाधार सम्मेलन आइतबार र सोमबार काठमाडौंमा हुँदैछ। उनी सम्मेलनको मुख्य वक्ता हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्मेलन उद्घाटन गर्नेछन्। प्रभुले नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री प्रचण्ड, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell