PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बाबाका चर्तिकला : शिवरात्रीको तयारीमा भरिँदै गएको पशुपतिक्षेत्रको अवस्था २५ फोटोमा

बाबाका चर्तिकला : शिवरात्रीको तयारीमा भरिँदै गएको पशुपतिक्षेत्रको अवस्था २५ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


शिवरात्री आउन ४ दिन बाँकी भए पनि पशुपति क्षेत्रमा भने छपक्कै लागिसक्यो पर्व। पर्वमा भाग लिन आएका नेपाल र भारतका साधु,सन्त, महन्थ, अघारी र दशनामीले परिसरको कुना काप्चा भरिदै गएको छ। साधुको बढ्दो संख्यासँगै पशुपतिक्षेत्रको हावामा गाँजाको गन्धको मात्रा समेत बढ्दैछ। पशुपति क्षेत्र विकास कोष मेलाको तयारीमा खटिइसकेको छ। अखडामा गाँजरको हलुवा, भाङ्गको लड्डुको जुगाड भइरहेको छ। शिवरात्रीका लागि आएका बाबा,सन्त, महन्त के गरिरहेका छन् ! हेर्नुस २५ फोटोमा


ट्रेन्डिङ पोस्ट

Ncell