PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

राप्रपाले स्वागत गर्‍यो निर्वाचन घोषणाको निर्णय



पहिलोपोस्ट

राप्रपाले स्वागत गर्‍यो निर्वाचन घोषणाको निर्णय

काठमाडौै : राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनको मिति तोक्ने सरकारको निर्णयको स्वागत गरेको छ। संसदको चौथो ठुलो दल राप्रपाका नवनिर्वाचित अध्यक्ष कमल थापाले ट्विटमार्फत सरकारको निर्णयको स्वागत गरेको हो।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले २०७४ बैशाख ३१ मा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell