PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राज श्रेष्ठको 'गोरी काली' युट्युबमा



पहिलोपोस्ट

राज श्रेष्ठको 'गोरी काली' युट्युबमा

काठमाडौं: गायक राज श्रेष्ठको गीत ’गोरी काली’ सार्वजनिक भएको छ। रोमान्टिक जानराको गीत म्युजिक भिडियो्सहित युट्युबमार्फत सार्वजनिक भएको हो।

गीतमा गायक श्रेष्ठकै संगीत रहेको छ। गीतको भिडियोमा अनु शाह , बिकास लामिछाने र आरजु खरेलको अभिनय देख्न सकिन्छ। भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन्।

एसियन म्युजिकले तयार गारेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, माधव वेलवासेको सम्पादन रहेको छ।

हेर्नुस् भिडियो:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell