PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​अनन्त अझै एक साता अस्पतालमा



पहिलोपोस्ट

​अनन्त अझै एक साता अस्पतालमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व अर्थमन्त्री वर्षमान पुन अनन्त भाइरल ज्वरो आएपछि पाँच दिनदेखि ग्राण्डी अस्पतालमा उपचार गराई रहेका छन् । अनन्तलाई नर्सिङ केयरमा राखेर उपचार गरिदैँ छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थमा सुधार भइरहेको छ। चिकित्सकको सल्लाह अनुसार एक हप्ता अस्पतालमा बस्नुपर्ने छ।
पुनलाई  पुरानो वंशानुगत निमोनिया भएको आशंका गरिएको थियो। यस अघि उनलाई वंशानुगत निमोनिया भएपछि लामो समयसम्म दिल्ली र बैंककमा उपचार गरेका थिए।
फोटो : www.everestdainik.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell