PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​रौतहटको निर्वाचन कार्यालयमा मोर्चाको तालावन्दी, प्रहरी फुटायो



पहिलोपोस्ट

वीरगञ्ज : स्थानीय तह निर्वाचनको विरोधमा आन्दोलित भएको मधेसी मोर्चाका कार्यकर्ताले बुधबार निर्वाचन कार्यालय रौतहटमा तालाबन्दी गरेको छ। मधेस बन्द गराउँदै हिडेका मोर्चा कार्यकर्ताहरुले रौतहटको गौरमा रहेको निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो।

आन्दोलनककारीले निर्वाचन कार्यालयमा ताला लगाएपछि नेपाल प्रहरी र सशस्त्रले ताला फुटाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell