PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

मधेसको हाल हेर्नुस ६ फोटोमा

मधेसको हाल हेर्नुस ६ फोटोमा

राधेश्याम पटेल/पहिलोपोस्ट


बैशाख ३१,२०७४ मा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णयसँगै आन्दोलनमा होमिएको मधेसी मोर्चाको आव्हानमा बुधबार भएको मधेस बन्दको प्रभाव मिश्रित देखियो। केही जिल्लाको जनजिवन मिश्रित थियो। केही जिल्लाको जनजिवन ठप्पै भयो। मोर्चाका कार्यकर्ता सडकमा उत्रिएर टायर बाल्दै मधेसलाई धुँवामय बनाइरहेका थिए। मधेसको हाल हेर्नुस ६ फोटोमा ।


ट्रेन्डिङ पोस्ट

Ncell