PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

ट्राफिक जाम कम गर्न हाते ट्याक्टर सञ्चालनमा रोक



रासस

ट्राफिक जाम कम गर्न हाते ट्याक्टर सञ्चालनमा रोक

पोखरा : यातायात व्यवस्थापन समितिले स्थानीय अमरसिंहचोकदेखि सिर्जनाचोक र नालामुखदेखि विरौटाचोकसम्मको सडकमा यही फागुन १८ गतेदेखि हाते ट्याक्टर संचालनमा रोक लगाउने निर्णय गरेको छ।

ती सडकमा विस्तारै चल्ने गाडीले गर्दा ट्राफिक जाम भई सवारी साधन आवागमनमा बाधा पारेकाले बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म हाते ट्याक्टर चल्न निषेध गरिएको कास्की जिल्ला ट्राफिक कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell