PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

१५ फोटोमा हेर्नुस् संविधान संशोधन स्वीकृत भएको दिनको संसद

१५ फोटोमा हेर्नुस् संविधान संशोधन स्वीकृत भएको दिनको संसद

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : व्यवस्थापिका संसदले संविधान संशोधन विधेयक बहुमतले स्वीकृत गरेको छ। सैद्धान्तिक छलफल पछि विधेयक स्वीकृत भएको हो। विधेयक पारित गर्न सभामुखले गरेको आग्रहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित नौ दलीय गठबन्धन मौन बसेको थियो। गठबन्धकै नेपाल मजदुर किसान पार्टीले भने नाराबाजी गर्दै विरोध गरेको थियो। नेकपा एमाले र प्रतिपक्षी सांसदहरुले छलफलमा भाग लिएनन्। हेर्नुस् १५ फोटो


ट्रेन्डिङ पोस्ट

Ncell