PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

नेपाल भर्सेस केन्याको म्याचको लागी टिकट खुल्यो, यहाँबाट बुक गर्नुस् टिकट



पहिलोपोस्ट

नेपाल भर्सेस केन्याको म्याचको लागी टिकट खुल्यो, यहाँबाट बुक गर्नुस् टिकट

काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको पाँचौं चरणको दुई खेल नेपालले घरेलु मैदानमा खेल्दैछ। उक्त खेलको लागि टिकट बुकिङ खुल्ला भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी मार्च ११ र १३ मा हुने खेलको लागि इसेवामार्फत टिकट बुक गर्न सकिन्छ। 

एउटा टिकको मूल्य २ सय रहेको छ।

इसेवाको वेव साइटमा गएर आफ्नो लागि टिकट बुक गर्न सक्नुहुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell