PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु, खप्तड संरक्षणमा जोड



रासस

डोटी : सुदूरपश्चिम प्रादेशिक महोत्सव बिहीबारदेखि सुरु भएको छ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री इन्द्रबहादुर बानियाँले पिपल्लामा महोत्सव उद्घाटन गर्दै  नेपालकै सुन्दर पर्यटकीयस्थल खप्तड रहेको जिल्लाले खप्तडको मात्रै संरक्षण संबद्र्धन गरेमा मनग्य आम्दानी गर्न सक्ने विश्वास व्यक्त गरे। 
 
महोत्सव १० दिनसम्म चल्ने आयोजक डोटी उद्योग वाण्ज्यि सङ्घले जनाएको छ। महोत्सवका क्रममा सेती नदीमा जलयात्रासमेत गर्न सकिने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell