PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

खोटो सङ्कलन रोक्न वनमन्त्रीले दिए निर्देशन



रासस

काठमाडौँ : वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले डडेल्धुराको सल्लेरी र आसपासका क्षेत्रका वनमा तत्कालका लागि खोटो सङ्कलन रोक्न निर्देशन दिएका छन्। 
 
जिल्ला वन कार्यालय डडेल्धुराका प्रमुखलाई टेलिफोन गरी उनले सो निर्देशन दिएको उनका सहयोगी डम्बर अधिकारीले जानकारी दिए।
 
सो वन क्षेत्रमा खोटो सङ्कलनले व्यापक वन विनाश भएको भन्ने गुनासो आइरहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell