PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बाबा रामदेव यसरी उत्रिए खेल मैदानमा



पहिलोपोस्ट

बाबा रामदेव यसरी उत्रिए खेल मैदानमा

योगगुरु बाबा रामदेवले बिहीबार पतञ्जलि विश्वविद्यालयमा आयोजित 'वार्षिक खेलकूद महोत्सव अभ्युदय २०१७' मा भलिबलसहित विभिन्न प्रतियोगितामा भाग लिएका छन्। खेल महोत्सवको तेश्रो दिन उनी अचानक खेल मैदानमा पुगेपछि प्रतियोगीहरु अचम्ममा परेका थिए। त्यहाँ उपस्थित भएर उनले खेलाडीहरुको उत्साह बढाउनमा मदत गरेका थिए।
 

पतञ्जलि विश्वविद्यालयका कुलपतिसमेत रहेका योगगुरु बाबा रामदेवले यही अवसरमा भने, 'हरेक युवा विद्यार्थीको सर्वाङ्गीण विकासको लागि उत्तम पुरुषार्थ, उत्तम वातावरण, उत्तम प्रशिक्षण र उत्तम प्रशिक्षकको आवश्यकता हुन्छ। यसैबाट युवाहरुमा क्षमता, प्रतिभा, कुशलता एवं अन्य दिव्य गुणको पूर्ण रुपमा विकास गर्न सम्भव हुन्छ। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell