काठमाडौँ : नेपाली सेनाले सेना दिवसको अवसरमा शुक्रबार मुख्यालयमा आतिशबाजी गरेको छ। साथै सेनाले सांस्कृतिक कार्य्रमम समेत आयोजना गरेको छ। भद्रकाली स्थित सैनिक मुख्यालयबाट सेनाले आतिशबाजी गरेको हो। दिउँसो सैनिक मञ्च टुँडिखेलमा शक्ति प्रदर्शन गरेको सेनाले साँझ रात्रीभोजको आयोजना गरेको थियो। हेर्नुस् इलिट जोशीले खिचेका फोटा-