PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

भारतीय मूलका अभिनेता देव पटेलले पाएनन् अस्कर अवार्ड



पहिलोपोस्ट

भारतीय मूलका अभिनेता देव पटेलले पाएनन् अस्कर अवार्ड

भारतीय मूलका अभिनेता देव पटेल अस्कर अवार्ड पाउनबाट चुकेका छन्। उनी सर्वोत्कृष्ट सह अभिनेताका लागि फिल्म 'लायन'बाट मनोनयनमा परेका थिए।

अमेरिकी अभिनेत महेशला अलीले फिल्म मुनलाइनका लागि सह अभिनेताको पुरस्कार हात पारेका हुन्।

देव अस्कर अवार्डमा आफ्नी आमा अनिताको साथमा पुथेका थिए। हलिउड अवार्डमा सहभागि हुने मौका पाएका पटेलले आफ्ना लागि निकै ठूलो अवसर भएको प्रतिक्रिया दिएको फस्टपोस्ट हिन्दीले जनाएको छ। 'यो सुन्दरतम् र विशेष क्षण हो', उनले भने।

पटेल सेतो रंगको सूटमा अस्करको रेड कार्पेट पुगेका थिए। अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा अस्करको समारहो भैरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell