PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

अस्कर अवार्ड समारोहमा यस्ती देखिइन् प्रियङ्का चोपडा



पहिलोपोस्ट

अस्कर अवार्ड समारोहमा यस्ती देखिइन् प्रियङ्का चोपडा

बलिउड अभिनेत्री प्रियङ्का चोपडा ८९ औं अस्कर अवार्डमा सहभागी भइन्। उनको हलिउड डेब्यु फिल्म 'बे वाच' सन् २०१७ का लागि मात्र प्रदर्शन हुने भएपनि उनले अस्करमा गत साल देखिनै सहभागिता जनाउँदै आएकी छिन्।

अमेरिकी टिभी सिरिज 'क्वानटिको' मार्फत हलिउड अवार्ड समारोहका लागि उनले औपचारिक बाटो खोलेकी हुन्। 

२०१५ को अस्कर अवार्ड समारोहमा भाग लिँदा उनको पहिरन निकै चर्चामा रह्यो। यो वर्ष पनि उनको गाउन मिडियाको लागि गसिपको विषय बनेको छ।

हेर्नुस् प्रियङ्काको अस्कर समारोहका केही तस्बिर: 













फोटो: द इन्डियन एक्सप्रेस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell