PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​फ्रेण्ड्स क्लबमा नयाँ नेतृत्व चयन



पहिलोपोस्ट

काठमाडौं : कुपन्डोलमा रहेको फ्रेन्डस क्लबको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। फागुन १४ गते बसेको विशेष साधारण सभाले राजिवराज पौड्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चुनेको हो।

पदाधिकारीहरुलाई संरक्षक परिषद्का मुख्य संरक्षक नरसिंह ब्यनञ्जनकारले सोमबार सपथ ग्रहण गराए।

क्लबका पदाधिकारी 
१. श्री राजिव राज पौड्याल            अध्यक्ष
२. श्री महेन्द्र प्रसाद जोशी        सचिव
३. श्री  शेखर क्षेत्री               कोषाध्यक्ष
४. श्रीमती सरोजा पौडेल       महिला सदस्य
५. श्री श्रीहरी श्रेष्ठ               सदस्य
६. श्री रबिन ब्यञ्जनकार          सदस्य
७. श्री कैलाश अमात्य            सदस्य
८. श्री हरीहर तण्डुकार          सदस्य
९. श्री राजाराम तण्डुकार        सदस्य
१०. श्री पवन कुमार श्रेष्ठ        सदस्य
११. श्री सत्यमान लामा          सदस्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell