PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

हुम्लामा रातिदेखि लगातार हिमपात



रासस

हुम्ला : हुम्लामा रातिदेखि लगातार हिमपात भइरहेको छ।
 
सदरमुकाम सिमीकोटमा हिमपात हुँदा अत्यधिक चिसो बढ्नाका साथै उत्तरी भेगका जनतालाई सदरमुकाम आउनजान गाह्रो भएको छ।
 
दक्षिणी भेगका जनताले भने यसबाट बालीनाली राम्रो हुने बताएका छन्। कात्तिकदेखि हिमपात नहुँदा हेल्दुम साना जलविद्युत् आयोजनाले विद्युत्भार कटौती गर्दै आएका छन्। खानेपानीका मुहान सुक्दा पानीको पनि त्यत्तिकै अभाव भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell