PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

स्थानीय निकाय पुनर्संरचना प्रतिवेदन अध्ययन कार्यदलको म्याद ३ दिन थपियो



पहिलोपोस्ट

स्थानीय निकाय पुनर्संरचना प्रतिवेदन अध्ययन कार्यदलको म्याद ३ दिन थपियो

काठमाडौं : स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन अध्यन गर्न सरकारले गठन गरेको कार्यदलको म्याद ३ दिन थपेको छ। मन्त्रीपरिषद् बैठकले कार्यदलको म्याद बढाउने निर्णय गरेको हो।

आयोगले बुझाएको प्रतिवेदनमा मधेसी मोर्चाले असहमती जनाएपछि सरकारले प्रतिवेदन अध्यन गर्न कार्यदल गठन गरेको थियो। स्वास्थ्य मन्त्रि गगन थापाका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद थपको निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell