PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

क्यालिफोर्नियामा विमान दुर्घटना, तीन जनाको मृत्यु



रासस

क्यालिफोर्नियामा विमान दुर्घटना, तीन जनाको मृत्यु

लस एन्जेल्स (अमेरिका) : अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार एक सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन्। 

तीन जना सन्तानसहित एक दम्पत्तिलाई सान जोसेबाट लिएर आएको विमान दुर्घटनाग्रस्त भएको हो। 

लस एन्जेलस महानगरको आनाहेइममा भएको एक प्रतियोगिताबाट उनीहरु आफ्नो घरतर्फ फर्किएका थिए। 

स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो। रासस/सिन्ह्वा 

(फोटो : सिएनएन) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell