PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्रधानमन्त्री भन्छन्- 'सरकार अहिलेसम्म कुनै आर्थिक विवादमा छैन'



पहिलोपोस्ट

प्रधानमन्त्री भन्छन्- 'सरकार अहिलेसम्म कुनै आर्थिक विवादमा छैन'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले देशलाई घात हुने कुनै गल्ती नगरेको दाबी गरेका छन्।
 
मंगलबार जनताको नाममा सम्बोधन गर्दै उनले हिजोको सबल र दुर्वल पक्षलाई ध्यानमा राख्दै नयाँ नेपाल निर्माणको तरखरमा सरकार लागेको बताए। ‘सरकार अहिलेसम्म आर्थिक विवादमा मुछिएको छैन,’ प्रधानमन्त्री दाहालले भने।
 
तराईको फास्टट्रयाकमा सरकारलाई आरोप लगाउन खोजिए पनि सरकारले त्यस्तै कुनै गल्ती नगरेको उनको भनाइ थियो। तीव्र गतिमा फास्टट्रयाकको काम भइरहेको पनि उलने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell