PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

करेन्ट लागेर वृद्धाको मृत्यु



रासस

वालिङ : स्याङ्जाको रापाकोटमा आज करेन्ट लागेर वृद्धाको मृत्यु भएको छ।
 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रापाकोट गाविस–३ आउरीखर्कका ७२ वर्षीया केशरी लम्सालको मृत्यु भएको हो।
 
केशरीको रापाकोट गाविस ५ खानीडाँडामा घाँस काट्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell