PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

गायक योगेश्वर अमात्यका चार पोज

गायक योगेश्वर अमात्यका चार पोज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए) ले उत्कृष्ट वर्ष खेलाडी-२०७२ सम्मानको लागि मंगलबार कार्यक्रमको आयोजना गर्यो।

विभिन्न २२ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको उक्त कार्यक्रममा कीर्तिमानी धावक हरिबहादुर रोकायलाई गजराज स्मृति आदर्श खेल व्यक्तित्व अवार्डबाट सम्मान गरियो।

कार्यक्रममा गायक योगेश्वर अमात्यले आफ्ना चर्चित दुई गीत गाए। क्यारम भन्दै रसियन कल्चर सेन्टरको स्टेज उक्लेका अमात्यले जब सन्ध्या हुन्छ दिल मेरो घबराउँछ भन्दै हलमा उपस्थित सबैलाई मनोरञ्जन दिलाए।


ट्रेन्डिङ पोस्ट

Ncell