PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

कपन टाइगर्सका खेलाडीहरुले तेक्वान्दो डेमोन्स्ट्रेसन, सात फोटो

कपन टाइगर्सका खेलाडीहरुले तेक्वान्दो डेमोन्स्ट्रेसन, सात फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए) ले उत्कृष्ट वर्ष खेलाडी-२०७२ सम्मानको अवसरमा मंगलबार कपन टाइगर्सका तेक्वान्दो खेलाडीहरुले डेमोन्स्ट्रेसनसमेत प्रस्तुत गरे।

रातो चन्द्र सूर्य जंगी निशान हाम्रो गीतमा उनीहरुले डेमोन्स्ट्रेसन देखाएका हुन्। खेलाडीहरुले विभिन्न खालका प्रस्तुतिहरु प्रदर्शन गरेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell