PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

लमजुङमा एक व्यक्तिको शव फेला



रासस

लमजुङ (वेसीसहर) : सदरमुकाम वेंसीसहर–४ पैरेमा आज एउटा शव फेला परेको छ।
 
अन्दाजी ४५ वर्षीय मधेसी मूलका जोगीको भेषमा ती व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए।
 
शवलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको र पहिचान खुल्न नसके शव वेसीसहर नगरपालिकाको जिम्मा लगाइने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell