PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

ललितपुरमा मोटरसाइकल दुर्घटना : पछाडि बस्ने गम्भीर घाइते, चालक फरार



पहिलोपोस्ट

ललितपुर : ललितपुरको धापाखेलमा बा ७६ प ६८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलपछाडि सवार एक युवा गम्भीर घाइते भएका छन्।
 
हिजो बेलुकी पौने ८ बजे भएको दुर्घटनामा संखुवासभा चैनपुर घर भई हाल धापाखेल बस्ने २३ वर्षीय क्षितिज जिनी गम्भीर घाइते भएका हुन्। उनको सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको छ। दुर्घटनापश्चात् फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell